FAQs Complain Problems

अभिमुखीकरण तालिममा सहभागी हुने सम्बन्धमा

यहि मिति २०७४/१०/२६ गते अभिमुखीकरण तालिम संचालन हुने भएकाले सबै वडाका वडा अध्यक्ष ज्युहरु र निर्माण उपभोक्ता समितिका पधाधिकारी ज्युहरुमा अनिवार्य उपस्थितिका लागि यो सूचना सम्प्रेषण गर्दछौ |

मिति २०७४-१०-२६,

समय बिहान १०:०० बजे,

स्थान: मैवाखोला गाउँपालिकाको कार्यालय

 साँघु , ताप्लेजुंग

आर्थिक वर्ष: