सूचना
कृत्रिम गर्भाधान कार्यक्रम सुचारु सम्बन्धमा ।
प्रस्तुत बिषयमा यस मैवाखोला गाँउपालिका पशु सेवा शाखा साँघु ध्दारा गाईभैसीमा कृतिम गर्भधान (A.।.) कार्यक्रम सुचारु भएको हुँदा मैवाखोला गाँउपालिकाका सम्पुर्ण कृषक महानुभावहरुले आफ्नो गाई भैसीमा कृतिम तरिकाले गर्भधान गराई उन्नत जातका बाछा\बाछी र पाडा\पाडी उत्पादन गरी मैवाखोला गाँउपालिकालाई दुधमा आत्मानिर्भर बनाइ मौकाको फाइदा लिनु हुन जानकारी गराइन्छ।