FAQs Complain Problems

मातृ शिशु सुरक्षा, स्तनपान, आमाहरुको लागि भिटामिन तथा पौस्टिकयुक्त दुधको मात्रा बढाउने जडिबुटी जन्य औषधी निशुल्क वितरण

मैवाखोला गाउँपालिका आयुर्वेद औषधालयले मातृ शिशु सुरक्षा, स्तनपान, आमाहरुको लागि भिटामिन तथा पौस्टिकयुक्त दुधको मात्रा बढाउने जडिबुटी जन्य औषधी निशुल्क वितरण गरिरहेको साथै हात, घुँडाजोर्नी,ढाड,कम्मर दुख्ने तथा बाथ रोगीहरूको लागि पन्चकर्म अन्तर्गत नाडी सेक्ने कार्यक्रम प्रत्येक हप्ताको आईतवार र बुधवार संचालन भइरहेकोले मौकाको फाईदा लिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
थप जानकारीको लागि सम्पर्क:भुपेन्द्र लिम्बु (९८५२६६०७९०)
आयुर्वेद औषधालय प्रमूख
मैवाखोला गाउँपालिका आयुर्वेद औषधालय
साँघु, ताप्लेजुंग

आर्थिक वर्ष: