FAQs Complain Problems

मैवाखोला गाउँकार्यपालिकाको कार्यालयमा उपस्थित भई हर्षोलासपूर्वक संविद्यान दिवस सफल पारौं।

कार्यक्रमहरु:
१. मिति २०७५।६।३ गते बुधबारः विभिन्न जातजातिको भेष-भूषा र सँस्कृति झल्कने झाँकी प्रदर्शन सहित साँघुपाटी बजार परिक्रमा, गाउँसभाका निर्वाचित महिला सदस्यहरु बिच कुर्शी चोर (Musical Chair) खेल र अन्तर माध्यामिक विद्यालय खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने।

२. मिति २०७५।६।२, ३ र ४ गतेः साँझमा दिपावली गर्ने।

संयोजन
मैवाखोला गाउँपालिका, ताप्लेजूङ

आर्थिक वर्ष: