FAQs Complain Problems

मैवाखोला गाउँपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ !!!

सूचना तथा समाचार

शिविर सञ्चालन हुने सम्बन्धी अत्यत जरुरी सूचना !!!

शिविर सञ्चालन हुने सम्बन्धी अत्यत जरुरी सूचना !!!
स्थानः मैवाखोला गा.पा. साँघुपाटी
मितिः२०७५\०८\०१ गते
समयः विहान १०ः०० बजे देखि वेलुका ४ः०० बजे सम्म
सेवाहरुः
१) नागरिकता वितरण (जि.प्र.का.)
(२) आँखा जाँच (नेत्रज्योति संघ)

मैवाखोला गाउँकार्यपालिकाको कार्यालयमा उपस्थित भई हर्षोलासपूर्वक संविद्यान दिवस सफल पारौं।

कार्यक्रमहरु:
१. मिति २०७५।६।३ गते बुधबारः विभिन्न जातजातिको भेष-भूषा र सँस्कृति झल्कने झाँकी प्रदर्शन सहित साँघुपाटी बजार परिक्रमा, गाउँसभाका निर्वाचित महिला सदस्यहरु बिच कुर्शी चोर (Musical Chair) खेल र अन्तर माध्यामिक विद्यालय खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने।

एकै दिनमा ३ महत्वपूर्ण काम

एक दिन ३ काम
१.ए.पि.एफको जग्गा ब्यबस्थापनको लागि छलफल
२.बाघधाराको जिर्णोद्वारको अनुगमन
३.वडा न. ३ को उपभोक्ता समितिको तालिम संचालन

उपभोक्ता समिति दर्ता र अनुशिक्षण सम्बन्धि सूचना

मैवाखोला गाउँपालिका ताप्लेजुङको उपभोक्ता समिति दर्ता र अनुशिक्षण सम्बन्धि सूचना

ज्ञापन-पत्र सम्बन्धमा

नेपाल राष्टिय शिक्षक संगठन मैवाखोला गाउँपालिका संगठन कमिटिले मैवाखोला गाउँपालिकाले बनाएको (पारित) शिक्षा ऐन तथा निमावालीका विभिन्न दफा एवं निमावालीहरुमा असमति राखी संशोधनका लागि मिति २०७५/०२/०६ गते पेश गरेको ज्ञापन-पत्र माथि दफावार छलफल गरी विमति भएका विषयहरुमा संशोधनका लागि प्रकिया अगाडी बढाउने

मैवाखोला गाउँपालिकाको २५ औ कार्यपालिका बैठक

मैवाखोला गाउँपालिकाको २५ औ कार्यपालिका बैठकले २ वर्ष भित्र सुकुम्वासी समस्याको अन्त्य गर्ने निर्णयका साथै अन्य निर्णयहरु: टेलीफोन तथा इन्टरनेट सेवा विस्तार, जेसिबि सन्चालन, अनुगमन समिति पुन:गठन, करारमा कर्मचारी नियुक्ति र न्यायिक समितिका सम्बन्धमा महत्वपूर्ण निर्णयहरु गरेको छ |

Pages

जन प्रतिनिधि

राजन कुमार थत्लुङ

अध्यक्ष

कौशिला थत्लुङ लिम्बु

उपाध्यक्ष

थर्क कुमार चोङवाङ

वडाध्यक्ष

बिष्णु प्रसाद नेयोङ

वडाध्यक्ष