FAQs Complain Problems

एकिकृत सम्पति कर कार्यान्वयन सम्बन्धमा

मिति २०७५ साल श्रावण १ गते देखि मैवाखोला गाउँपालिकाले एकीकृत कर कार्यान्वयन गर्ने गराउने भएकोले यस मैवाखोला गाउँपालिका भित्र बसोबास गर्ने सम्पुर्ण ब्यक्तिहरुले आफुले बुझाउनु पर्ने मालपोत कर र घरधुरी कर यही आर्थिक बर्षभित्र (असार मसान्त भित्र) सम्बन्धित वडा कार्यालयमा गई बुझाउन हुन अनुरोध गरिन्छ । साथै एकीकृत कर सम्बन्धी विवरण लिन यही मिति २०७५ साल जेठ  १ गते देखि तपाईहरुको घर आँगनमा संकलन कर्ता आउने भएकोले सही सुचना दिई आफ्नो परिवारको नाममा रहेको सम्पुर्ण सम्पत्तिको विवरण भरी सहयोग गरिदिन हार्दिक अनुरोध गरिन्छ

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: