सूचना
गाउँपालिका भरिका विद्यालयहरुमा " विद्यार्थीहरुको आँखा जाँच शिविर संचालन ।
मिति २०८२/०२/०५ गते मैवाखोला गाउँपालिका ताप्लेजुङ,
नेपाल नेत्र ज्योती सघ डिचेन डाेङला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङको समन्वय तथा मैवाखोला गाउँपालिकाको आर्थिक सहयोगमा विद्यालयका विद्यार्थिहरुको आँखा जाँच शिविर संचालन ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    












