FAQs Complain Problems

ज्ञापन-पत्र सम्बन्धमा

नेपाल राष्टिय शिक्षक संगठन मैवाखोला गाउँपालिका संगठन कमिटिले मैवाखोला गाउँपालिकाले बनाएको (पारित) शिक्षा ऐन तथा निमावालीका विभिन्न दफा एवं निमावालीहरुमा असमति राखी संशोधनका लागि मिति २०७५/०२/०६ गते पेश गरेको ज्ञापन-पत्र माथि दफावार छलफल गरी विमति भएका विषयहरुमा संशोधनका लागि प्रकिया अगाडी बढाउने निर्णय गरियो |

आर्थिक वर्ष: