सूचना
दलित शसक्तीकरण कार्यक्रम अन्तर्गत समाग्री वितरण
मितिः २०८२।०३।२१
“मैवाखोला गाउँपालिका को दलित शसक्तिकरण कार्यक्रम” अन्तर्गत ‘दलितशसक्तिकरणको लागि अध्यक्षकोष संचालन तथा व्यवस्थापन कार्यविधि-२०८१’बमोजिम माग प्रश्तावना आव्हान गरी प्रत्येक वडामा गठन भएको दलित समुहहरु बाट आएको माग तथा वडाको सिफारिस अनुसार रु ११,६४,००० बराबरको  तपसिल बमोजिम को आयोजनाहरु छनौट गरी आयआर्जनमा टेवा पुर्या उने तथा सौचालय निर्माण का लागि आवश्यक विभिन्न समाग्रीहरु तथा पशुपालनका लागि उन्नत जातका गाई, भैसी र बाख्रा वितरण  ।
तपसिलः
क)  वडा नं. १ (नवजागरण दलित समुह)
१)	फुलमाया कालिकोटे	(टनेल २०x३०)	१ थान
२)	केसब बराईली	(टनेल २०x३०)	१ थान
३)	उत्तम रहपाल	(टनेल २०x३०)	१ थान
४)	मैतराज सापकोटा	(आरन)	१ थान
५)	आइतराज कामी	(आरन)	१ थान
६)	राम कुमार वि.क	(ग्यास सिलिण्डर)	१ थान
७)	दल बहादुर कामी	(ग्यास सिलिण्डर)	१ थान
८)	हरी कृष्ण रहपाल	(ग्यास सिलिण्डर)	१ थान
९)	सन्तोष दर्नाल	(मोटर  र अन्य मेसिन)
१०)	समुह	(नौमती बाजा)
ख) वडा नं. २ ( प्रगतिशिल दलित समुह)
१)	दिपक विश्वकर्मा 	(उन्नत जातको बाख्रा)	१ वटा
२)	ज्ञान ब. वि.क.		(उन्नत जातको बाख्रा)	१ वटा
३)	मिलन वि.क.		(उन्नत जातको बाख्रा)	१ वटा
४)	कमला देवि वि.क.		(उन्नत जातको बाख्रा)	१ वटा
५)	सन्तमान वि.क.		(उन्नत जातको बाख्रा)	१ वटा
६)	राम नेपाली		(उन्नत जातको बाख्रा)	१ वटा
७)	मन बहादुर बराईली 	(उन्नत जातको बाख्रा)	१ वटा
८)	प्रेम कुमारी वि.क 		(उन्नत जातको बाख्रा)	१ वटा
९)	विर बहादुर वि.क		(उन्नत जातको बाख्रा)	१ वटा
१०)	ईन्द्र ब. वि.क 	(उन्नत जातको भैँसी)	१ वटा
ग) वडा नं. ३ ( माङमाया दलित समुह)
१)	सुमन कार्कीडोली	(वाथरुम,शौचालय निर्माण) 	पाईप, प्यान, सिमेन्ट, जस्तापाता, काँटी
२)	मन माया कार्कीडोली	(वाथरुम,शौचालय निर्माण) 	पाईप, प्यान, सिमेन्ट, जस्तापाता, काँटी
३)	समिर सुनार	(टनेल)	१ थान
४)	साजन सुनार	(टनेल)	१ थान
५)	धन बहादुर सुनार	(टनेल)	१ थान
६)	राते वि.क.	(टनेल)	१ थान
७)	गोपाल वि.क.	(वाथरुम,शौचालय निर्माण) 	पाईप, प्यान, सिमेन्ट, जस्तापाता, काँटी
८)	भगिरत वि.क.	(टनेल)	१ थान
९)	संजिता कार्कीडोली	(वाथरुम,शौचालय निर्माण) 	पाईप, प्यान, सिमेन्ट, जस्तापाता, काँटी
१०)	पुर्ण बहादुर वि.क.	(आरन)	१ थान
११)	सल बहादुर वि.क.	(आरन)	१ थान
१२)	सुरविर कार्कीडोली	(उन्नत जातको बंगुर)	१ वटा
१३)	दिपक सुनार	(वाथरुम,शौचालय निर्माण) 	पाईप, प्यान, सिमेन्ट, जस्तापाता, काँटी
१४)	सामुहिक 	(ब्राजिल मेसिन)	१ थान
घ) वडा नं. ४
१)	डिल्ली बहादुर बराईली	(उन्नत जातको गाई)	१ वटा
२)	डम्बर बहादुर बराईली	(उन्नत जातको गाई)	१ वटा
३)	बुद्धिलाल बराईली	(बाथरुम, सौचालय निर्माण समाग्री तथा केन्द्रिय लाइन जडान वयरिङ)	पाईप, प्यान, सिमेन्ट, जस्तापाता, काँटी
ङ) वडा नं. ५( लाली गुराँस दलित समुह)
१)	सुरेश नेपाली	(पाईप)	१ क्वाईल
२)	अर्चना कामी	(पाईप)	१ क्वाईल
३)	टेक बहादुर वि.क.	(ब्राजिल मेसिन)	१ थान
४)	नगेन कामी	(ब्राजिल मेसिन)	१ थान
५)	लते कामी	(ब्राजिल मेसिन)	१ थान
नोटः वडा नं. ६ बाट कुनै प्रस्ताव नआएको ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    



















