FAQs Complain Problems

नागरिकता र प्रतिलिपि सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव/ सम्बन्धित फाटँका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 

- निवेदन पत्र र आमा वुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति
- आमा/ वुवाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विधार्थिको हकमा)
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि(विवाहितको हकमा)
- बसाईसरी आएको हकमा बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि
- दुवै कान देखिने पासपोर्ट साईजको फोटो दुई प्रति
- चालु आ.व. सम्मको एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि