सूचना
पहिरो ग्रस्त क्षेत्रहरुलाई प्राथमिकतामा राखि मोसो प्रजातिको बाँसको विरुवा वितरण कार्यक्रम ।
मिति २०८२।०२।२७, मैवाखोला गाउँपालिका ,
पहिरो नियन्त्रण, पर्यावरण संरक्षण तथा विभिन्न हस्तकलाका समाग्री निर्माण मा प्रयोग गर्न सकिने तथा टुसा समेत खान मिल्ने बहुउपयोगी मोसो प्रजातिको बासको बिरुवा पहिरो ग्रस्त क्षेत्रहरु लाई प्रथमिकता मा राखि बितरण गरिएको छ।










