सूचना
मैवाखोला गाउँपालिकाको अत्यन्त जरुरी सूचना ! !! !!!
यहि मिति २०७५ साल श्रावन ३० गते बुधबार दिन यस मैवाखोला गाउपालिकाको आर्थिक वर्ष ०७५/०७६ को बजेट सार्बजनिकीकरण हुने भएकाले मैवाखोलाबासी सम्पुण आमा-बुबा, दाजु-भाई, दिदि-बहिनी, बुदिॄजीबी, राजनीतिज्ञ, कर्मचारी, ब्यापारी, लगायत सबैमा निम्न मिति समयमा गरिमामय उपस्थितिका लागी हार्दिक अनिरोध छ |
मिती :- २०७५ श्रावण ३० गते आयोजक
समय :- दिनको ठिक १२ बजे मैवाखोला गाउँकार्यपालिकाको कार्यालय
स्थान :- मैवाखोला गाउँकार्यपालिकाको कार्यालय साँघु, ताप्लेजुङ