FAQs Complain Problems

मैवाखोला गाउँपालिकाको बजेट तर्जुमा सम्बन्धि अत्यन्त जरुरी सूचना

 मैवाखोला गाउँपालिकाको बजेट तर्जुमा सम्बन्धि अत्यन्त जरुरी सूचना   प्रस्तुत विषयमा  यहि  मिति २०७५ असार २५ गते हुने भनिएको कृषि, पशु, यूवा स्वरोजगार  सम्बन्धि अन्तरक्रिया छलफल तथा आगामी वर्षको वार्षिक योजना तथा कार्यक्रम सम्बन्धमा राय सुझाब संकलन कार्यक्रम निम्न मिति स्थान र समयमा हुने भएकोले सम्पूर्ण सरोकारवालाहरुमा गरिमामय उपस्थितिको लागि सादर अनुरोध छ  ।     निम्न:   मिति:- २०७५/०३/२६   गते  ।    समय:- दिनको ११.०० बजे  ।  स्थान :- गाउँ कार्यपालिकाको कार्यालय, साँघु ताप्लेजुंग

प्रस्तुत विषयमा  यहि  मिति २०७५ असार २५ गते हुने भनिएको कृषि, पशु, यूवा स्वरोजगार  सम्बन्धि अन्तरक्रिया छलफल तथा आगामी वर्षको वार्षिक योजना तथा कार्यक्रम सम्बन्धमा राय सुझाब संकलन कार्यक्रम निम्न मिति स्थान र समयमा हुने भएकोले सम्पूर्ण सरोकारवालाहरुमा गरिमामय उपस्थितिको लागि सादर अनुरोध छ  ।   

 निम्न:   मिति:- २०७५/०३/२६   गते  ।   

समय:- दिनको ११.०० बजे  ।

स्थान :- गाउँ कार्यपालिकाको कार्यालय, साँघु ताप्लेजुंग

आर्थिक वर्ष: