सूचना
World Bank,Build up Nepal र राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि ज्युहरु साथै गाउँकार्यपालिका सदस्यहरुबिच छलफल ।
मिति २०८१-०८-०३ गते सोमबार मैवाखोला गाउँपालिका अध्यक्ष श्री विजय प्रकाश वनेम ज्युको अध्यक्षतामा, World Bank,Build up Nepal र राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि ज्युहरु साथै गाउँकार्यपालिका सदस्यहरुबिच गाउगाउँपालिकाको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनमा आधारीत भवनहरुको निर्माणमा प्रयोग गरीने स्थानिय प्रविधिको उपयोग सम्बन्धि छलफल