FAQs Complain Problems

मैवाखोला गाउँपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ !!!

सूचना

सूचना तथा समाचार

गाउँ शिक्षा समितिको बैठक

गाउँ शिक्षा समितिको बैठक मिति २०७५ मंसिर २३ गते आइतवार विहान ११ः०० बजे गाँउपालिकाको कार्यलयमा बस्ने भएकोले शिक्षा समितिका पदाधिकारी ज्यूहरुलाई उपस्थितिको लागि अनुरोध छ।

परिक्षाको परिक्षा तालिका प्रकाशित गरिएको सूचना !!

मैवाखोला गाउँपालिका स्तरीय अर्धबार्षिक परिक्षाको परिक्षा तालिका प्रकाशित गरिएको सूचना !!

दस्तावेज: 

शिविर सञ्चालन हुने सम्बन्धी अत्यत जरुरी सूचना !!!

शिविर सञ्चालन हुने सम्बन्धी अत्यत जरुरी सूचना !!!
स्थानः मैवाखोला गा.पा. साँघुपाटी
मितिः२०७५\०८\०१ गते
समयः विहान १०ः०० बजे देखि वेलुका ४ः०० बजे सम्म
सेवाहरुः
१) नागरिकता वितरण (जि.प्र.का.)
(२) आँखा जाँच (नेत्रज्योति संघ)

मैवाखोला गाउँकार्यपालिकाको कार्यालयमा उपस्थित भई हर्षोलासपूर्वक संविद्यान दिवस सफल पारौं।

कार्यक्रमहरु:
१. मिति २०७५।६।३ गते बुधबारः विभिन्न जातजातिको भेष-भूषा र सँस्कृति झल्कने झाँकी प्रदर्शन सहित साँघुपाटी बजार परिक्रमा, गाउँसभाका निर्वाचित महिला सदस्यहरु बिच कुर्शी चोर (Musical Chair) खेल र अन्तर माध्यामिक विद्यालय खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने।

Pages

//