FAQs Complain Problems

मैवाखोला गाउँपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ !!!

शिविर सञ्चालन हुने सम्बन्धी अत्यत जरुरी सूचना !!!

शिविर सञ्चालन हुने सम्बन्धी अत्यत जरुरी सूचना !!!
स्थानः मैवाखोला गा.पा. साँघुपाटी
मितिः२०७५\०८\०१ गते
समयः विहान १०ः०० बजे देखि वेलुका ४ः०० बजे सम्म
सेवाहरुः
१) नागरिकता वितरण (जि.प्र.का.)
(२) आँखा जाँच (नेत्रज्योति संघ)
(३) जष्ठनागरिक परिचयपत्र वितरण (मैवाखोला गा.पा.)
(४) मतदाता नामावली दर्ता (जिल्ला निर्वाचन कार्यालय)

आयोजना तथा संयोजन
मैवाखोला गा.पा., साँघु

आर्थिक वर्ष: