Revenue/ Foreign Aid
अन्तरपालिका स्तरीय मैवाखोला गाउँपालिका प्रथम अध्यक्ष रनिङ कप पुरूष भलिबल प्रतियोगिता २०७८
"आन्तरिक पर्यटन प्रवर्दनका लागि भलिबल" भन्ने मूल नाराका साथ यही मिति २०७८ मंसिर २४ देखि २६ गते सम्म सञ्चालन हुन गहिरहेको अन्तरपालिका स्तरीय मैवाखोला गाउँपालिका प्रथम अध्यक्ष रनिङ कप पुरूष भलिबल प्रतियोगिता २०७८ मा सहभागी हुने टिम तथा खेलप्रेमी आम महानुभावहरूमा हार्दिक स्वागत गर्दछौँ ।