सूचना
"मिति २०८१/०७/०९ गते मैवाखोला गाउँपालिकाको प्रथम त्रैमासिक समिक्षा "
मिति २०८१/० ७/०९ मा मैवाखोला गा.पा. को कार्यालयमा गाउँपालिका उपाध्यक्ष श्री कमल कुमारी लिम्बु ज्यु को अध्यक्षता, प्रमुख प्रसाशकीय अधिकृत श्री विष्णु थापा ज्यु, वडा अध्यक्ष ज्युहरु, शाखा प्रमुख ज्युहरु लगायत वडा सचिव ज्युहरु र गाउँपालिकाको कर्मचारीहरुको उपस्थितिमा मैवाखोला गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरीयो ।