सूचना
याक चौरी प्रवर्द्धन कार्यक्रम ।
मैवाखोला गाउँपालिकाको आ.ब.०८१/८२ को स्वीकृत याका चौरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नं -६ साम्तोङको जलजले याक चौरी पालन कृषक समूहलाई १४ वटा याक चौरी हस्तान्तरण । गाउँपालिकाको यो वर्ष याक चौरी प्रबर्द्धन कार्यक्रम अन्तर्गत ५,००,०००/( पाँच लाख ) रुपैयाँ विनियोजन भएको थियो । पालिकाको ८० प्रतिशत अनुदान र कृषकहरुको २० प्रतिशत लगानी ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    



