सूचना
५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रदेश स्तरिय तथा राष्ट्रिय खेलकुद प्रतियोगितामा’ उत्कृष्ट प्रदर्शन गरी विभिन्न पदक विजेताहरुलाई सम्मान कार्यक्रम ।
मितिः २०८२।०३।११
मैवाखोला गाउँपालिका द्वारा ‘१५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रदेश स्तरिय तथा राष्ट्रिय खेलकुद प्रतियोगितामा’ उत्कृष्ट प्रदर्शन गरी विभिन्न पदक विजेता मैवाखोला गाउँपालिकाका तपसिल बमोजिमका खेलाडीहरुलाई सम्मान  ।
तपसिलः
१. अमिर लिम्बु ( राष्ट्रिय खेलकुद प्रतियोगिताको  एथलेटिक्स (३००० मिटर दौड )  विधा तर्फ द्वितीय)
२. सरोज लिम्बु ( प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको उसु सान्सौ विधा तर्फ तृतीय )
३. राजन वि.क. ( प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको ट्रिपल जम्प विधा तर्फ द्वितीय )
४. मनिता तामाङ ( प्रदेश स्तरीय खलकुद प्रतियोगिता बाट कब्ड्डी बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गरी राष्ट्रिय खेलकुद प्रतियोगिता मा छनौट )
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
















