FAQs Complain Problems

मैवाखोला गाउँपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ !!!

सूचना

सूचना तथा समाचार

एकिकृत सम्पति कर सम्बन्धी तालिम

मैवाखोला गाउँपालिकाले आयोजना गरेको ३ दिने (२०७५/१/२० - २०७५/१/२२) एकिकृत सम्पति कर सम्बन्धी तालिममा सबै वडा अध्यक्ष र वडा सदस्य र वडा सचिब ज्युहरुको उल्लेखीय सहभागीतामा सम्पन्न गरिएको छ |

तिन जुरे मिल्के जलजले

सडक अनुगमन तथा पर्यटन प्रवर्दनका लागि मैवाखोला गाउँपालिका परिवार तिन जुरे मिल्के जलजले तर्फ सम्बाबेता अध्यन गर्दै....

जग्गा दान

क्षेत्रिय रंगशाला निर्माणका लागी जग्गा दान गर्नुहुने व्यक्तिहरुलाई एक कार्यक्रमका बीच मैवाखोला गाउँपालिका अध्यक्ष श्री राजन कुमार थत्लुंग ज्यू बाट सम्मानित गरियो!!

वृहत कृषि मेला प्रदर्शनी - २०७४

यहि फाल्गुन १ गते देखि ४ गते सम्म श्री महाशिवरात्री २०७४ को पावन अवसरमा कृषि मेला प्रदर्शनीको वृहत आयोजना हुँदैछ। आफुले उत्पादन गरेको उत्कृष्ट कृषिजन्य वस्तुहरू प्रदर्शन गरि पुरस्‍कार जित्‍नुहोस् ।

अभिमुखीकरण तालिममा सहभागी हुने सम्बन्धमा

यहि मिति २०७४/१०/२६ गते अभिमुखीकरण तालिम संचालन हुने भएकाले सबै वडाका वडा अध्यक्ष ज्युहरु र निर्माण उपभोक्ता समितिका पधाधिकारी ज्युहरुमा अनिवार्य उपस्थितिका लागि यो सूचना सम्प्रेषण गर्दछौ |

मिति २०७४-१०-२६,

समय बिहान १०:०० बजे,

स्थान: मैवाखोला गाउँपालिकाको कार्यालय

Pages

//