FAQs Complain Problems

सूचना तथा समाचार

भ्याकू लोडर खरिद

नयाँ सडक निर्माण, मोटर बाटोहरुको स्तर उन्नति गर्न र विकास निर्माणका कार्यहरु समयमै सम्पन्न गर्नको लागि मैवाखोला गाउँपालिकाले भ्याकू खरिद गरेको छ |

झ्याउपोखरी मर्मत तथा जीर्णद्धार कार्य

सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय पर्यटन पूर्वाधार विकास कार्यक्रमको खर्च शीर्ष अन्तर्गत रु ८ लाख बजेटमा झ्याउपोखरी मर्मत तथा जीर्णद्धार कार्य सम्पन्न भएको छ |

कृषि, पशु, यूवा स्वरोजगार सम्बन्धि अन्तरक्रिया

कृषि, पशु, यूवा स्वरोजगार  सम्बन्धि अन्तरक्रिया छलफल तथा आगामी वर्षको वार्षिक योजना तथा कार्यक्रम सम्बन्धमा राय सुझाब संकलन कार्यक्रम २०७५-०३-२६

मैवाखोला गाउँपालिका वडा न. ३ र ४ लाई पूर्ण खोप युक्त वडा घोषणा कार्यक्रम

मैवाखोला गाउँपालिका वडा न. ३ खोप समन्वय समितिका अध्यक्ष श्री थर्क कुमार चोङवाङ ज्यूको अध्यक्षतामा मैवाखोला गाउँपालिका वडा न. ३ र ४ लाई पूर्ण खोप युक्त वडा घोषणा कार्यक्रम सम्पन्न ।

मैवाखोला गाउँपालिकाको बजेट तर्जुमा सम्बन्धि अत्यन्त जरुरी सूचना

प्रस्तुत विषयमा  यहि  मिति २०७५ असार २५ गते हुने भनिएको कृषि, पशु, यूवा स्वरोजगार  सम्बन्धि अन्तरक्रिया छलफल तथा आगामी वर्षको वार्षिक योजना तथा कार्यक्रम सम्बन्धमा राय सुझाब संकलन कार्यक्रम निम्न मिति स्थान र समयमा हुने भएकोले सम्पूर्ण सरोकारवालाहरुमा गरिमामय उपस्थितिको लागि सादर अनुरोध छ  ।   

संगठनात्मक स्वरुप

मेवाखोला गाउँपालिका सांगठनिक स्वरूप

जन श्रमदानमा निर्माण हुदै गरेको मंग्माया जलविधुत परियोजना

जन श्रमदानमा निर्माण हुदै गरेको मैवाखोला गाउँपालिका वडा न. ३ मा अवस्थित मंग्माया जलविधुत परियोजना

Pages