FAQs Complain Problems

सूचना तथा समाचार

मैवाखोला गाउँकार्यपालिकाको कार्यालयमा उपस्थित भई हर्षोलासपूर्वक संविद्यान दिवस सफल पारौं।

कार्यक्रमहरु:
१. मिति २०७५।६।३ गते बुधबारः विभिन्न जातजातिको भेष-भूषा र सँस्कृति झल्कने झाँकी प्रदर्शन सहित साँघुपाटी बजार परिक्रमा, गाउँसभाका निर्वाचित महिला सदस्यहरु बिच कुर्शी चोर (Musical Chair) खेल र अन्तर माध्यामिक विद्यालय खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने।

एकै दिनमा ३ महत्वपूर्ण काम

एक दिन ३ काम
१.ए.पि.एफको जग्गा ब्यबस्थापनको लागि छलफल
२.बाघधाराको जिर्णोद्वारको अनुगमन
३.वडा न. ३ को उपभोक्ता समितिको तालिम संचालन

उपभोक्ता समिति दर्ता र अनुशिक्षण सम्बन्धि सूचना

मैवाखोला गाउँपालिका ताप्लेजुङको उपभोक्ता समिति दर्ता र अनुशिक्षण सम्बन्धि सूचना

ज्ञापन-पत्र सम्बन्धमा

नेपाल राष्टिय शिक्षक संगठन मैवाखोला गाउँपालिका संगठन कमिटिले मैवाखोला गाउँपालिकाले बनाएको (पारित) शिक्षा ऐन तथा निमावालीका विभिन्न दफा एवं निमावालीहरुमा असमति राखी संशोधनका लागि मिति २०७५/०२/०६ गते पेश गरेको ज्ञापन-पत्र माथि दफावार छलफल गरी विमति भएका विषयहरुमा संशोधनका लागि प्रकिया अगाडी बढाउने

मैवाखोला गाउँपालिकाको २५ औ कार्यपालिका बैठक

मैवाखोला गाउँपालिकाको २५ औ कार्यपालिका बैठकले २ वर्ष भित्र सुकुम्वासी समस्याको अन्त्य गर्ने निर्णयका साथै अन्य निर्णयहरु: टेलीफोन तथा इन्टरनेट सेवा विस्तार, जेसिबि सन्चालन, अनुगमन समिति पुन:गठन, करारमा कर्मचारी नियुक्ति र न्यायिक समितिका सम्बन्धमा महत्वपूर्ण निर्णयहरु गरेको छ |

नागरिक बडा पत्र

सर्वसाधारणको जानकारीको लागि जारी गरिएको नागरिक बडा पत्र

बिद्यालयहरुका प्र.अ ज्यूहरु सँग समसामयिक विषयमा छलफल कार्यक्रम

यस मैवाखोला गाउँपालिका भित्र रहेका सम्पूर्ण बिद्यालयहरुका प्र.अ ज्यूहरु सँग समसामयिक विषयमा छलफल कार्यक्रम

मैवाखोला गाउँपालिकाको अत्यन्त जरुरी सूचना ! !! !!!

यहि मिति २०७५ साल श्रावन ३० गते बुधबार दिन यस मैवाखोला गाउपालिकाको आर्थिक वर्ष ०७५/०७६ को बजेट सार्बजनिकीकरण हुने भएकाले मैवाखोलाबासी सम्पुण आमा-बुबा, दाजु-भाई, दिदि-बहिनी, बुदिॄजीबी, राजनीतिज्ञ, कर्मचारी, ब्यापारी, लगायत सबैमा निम्न मिति समयमा गरिमामय उपस्थितिका लागी हार्दिक अनिरोध छ |

Pages